खाली खण्ड
Romanized: khaali khanda, khaali khand, khali khand, khaalee khanda
खोसिएर वा मरेर रित्तो भएको पद वा ठाउँ; कसैको बहाली नभएको ठाउँ; खालीखाल्सा; खारिजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खोसिएर वा मरेर रित्तो भएको पद वा ठाउँ; कसैको बहाली नभएको ठाउँ; खालीखाल्सा; खारिजी।