खाली

Romanized: khaali, khaalee, khalee, khalii

भित्र केही नभएको; रित्तो (खाली भाँडो, खाली खल्ती इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
भित्र केही नभएको; रित्तो (खाली भाँडो, खाली खल्ती इ.)।
२.
कोही नबसेको (खाली कुर्सी)।
३.
खानेकुरा केही नपरेको (खाली पेट)।
४.
गहना वा श्रीसम्पत्ति केही नभएको (खाली कान, खाली हात इ.)।
५.
केही रोजगार वा कामधन्दा नभएको (खाली दिन; खाली समय इ.)।

सम्बन्धित शब्दहरू