गोरखाली
Romanized: gorakhaali, gorakhaalee, gorakhalee, gorakhalii
गोरखाली (gorakhaali) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गोरखाली(१)
(विशेषण [गोरखा+ली])
१..
गोरखामा रहने; गोरखाको।
गोरखाली(२)
(नाम)
२..
गोरखा जिल्लाका निवासी ।
३..
(नाम)
विदेशीहरूले वीरताको ख्याल गरी नेपालीहरूलाई भन्ने शब्द।