गयलखाली

Romanized: gayalakhaali, gayalakhaalee, gayalakhalee, gayalakhalii

कर्मचारीले कुनै कारण वा स्वीकृतिविना साधारणतः लगातार सोह्र दिनसम्म गयल रहेमा स्वतः खाली हुने पद वा त्यसरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कर्मचारीले कुनै कारण वा स्वीकृतिविना साधारणतः लगातार सोह्र दिनसम्म गयल रहेमा स्वतः खाली हुने पद वा त्यसरी कर्मचारीलाई हटाउने काम।

सम्बन्धित शब्दहरू