कचल्टी खाप

Romanized: kachalti khaapa, kachalti khaap, kachalti khapa, kachalti khap

कुनै खानेकुरा खाँदा मन नपरेर वा नमिठो मानेर मुख बिगारेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै खानेकुरा खाँदा मन नपरेर वा नमिठो मानेर मुख बिगारेको अवस्था।
२.
मन नपरेको व्यक्ति देख्दा वा त्यसका कुरा सुन्दा मुख बिगारेको अवस्था।

सम्बन्धित शब्दहरू