खत खाप्नु
Romanized: khata khaapnu, khata khapnu, khatakhapnu, khatakhaapnu
एकै व्यक्तिका एकभन्दा बढी अपराधलाई एकै ठाउँमा गाभी सजाय गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
एकै व्यक्तिका एकभन्दा बढी अपराधलाई एकै ठाउँमा गाभी सजाय गर्नु।