घिउभात खानु
Romanized: ghiubhaata khaanu, ghiubhaata khanu, ghiubhata khaanu, ghiubhata khanu
कुना पस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कुना पस्नु।
२.
कोरा बारेर बस्नु।
३.
सम्पन्न हुनु।