घिउभेडो
Romanized: ghiubhedo
पछिल्ला दुवै सपेटाका भित्रपट्टि बोसै बोसो भरिएर पोको हुने एक जातको भेडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पछिल्ला दुवै सपेटाका भित्रपट्टि बोसै बोसो भरिएर पोको हुने एक जातको भेडो।