घिउ
Romanized: ghiu
दुध, दही मथेर निकालिने सार वस्तु; पगालेको वा खारेको नौनी; घृत; घ्यू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत घृत]
1
दुध, दही मथेर निकालिने सार वस्तु; पगालेको वा खारेको नौनी; घृत; घ्यू।