घिउफल
Romanized: ghiuphal, ghiufala, ghiufal, ghiuphala
घिउफल (ghiuphal) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
घिउफल(१)
(नाम)
1.
आँपका जस्तै तर चेप्टा कोयाभित्रको गुदी मिठो हुने एक जङ्गली लहरे फल।
घिउफल(२)
(नाम)
1.
फलको एक प्रकार; एभोकाडो।