घिउखानी
Romanized: ghiukhaani, ghiukhaanee, ghiukhanee, ghiukhanii
घिउ खाने भनेर साहुले आसामीसित लिने, साउँ र ब्याजबाहेकको धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घिउ खाने भनेर साहुले आसामीसित लिने, साउँ र ब्याजबाहेकको धन।
२.
रैकर वा बिर्ता जग्गामा लगाइएको रकम वा दस्तुर ।
३.
घिउ धेरै हुने ठाउँ।