भात चल्नु
Romanized: bhaata chalnu, bhata chalnu, bhaata calnu, bhata calnu
एउटै चुलामा पकाएको खानेकुरा वा भात सबैले खानु; कसैलाई हटक नगर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
एउटै चुलामा पकाएको खानेकुरा वा भात सबैले खानु; कसैलाई हटक नगर्नु।