गाड चल्नु
Romanized: gaada chalnu, gada chalnu, gaada calnu, gada calnu
भल बग्नु; बाढी आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
भल बग्नु; बाढी आउनु।