काम चल्नु
Romanized: kaama chalnu, kama chalnu, kaama calnu, kama calnu
जसरीतसरी काम सिद्ध हुनु, कामचलाउ हुनु; खाँचो टर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
जसरीतसरी काम सिद्ध हुनु, कामचलाउ हुनु; खाँचो टर्नु।