काम छिमल्नु
Romanized: kaama chhimalnu, kama chhimalnu, kaama chimalnu, kama chimalnu
काममा आउने समस्या समाप्त गर्नु; व्यवधान समाप्त गरेर लानु; धेरैजसो काम सिध्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
काममा आउने समस्या समाप्त गर्नु; व्यवधान समाप्त गरेर लानु; धेरैजसो काम सिध्याउनु।