काम छुट्नु

Romanized: kaama chhutnu, kama chhutnu, kaama chutnu, kama chutnu

काम ज्वरो, डर आदिले कम्पन हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
काम ज्वरो, डर आदिले कम्पन हुनु।
२.
गरेको काम गर्न नपाउनु।

सम्बन्धित शब्दहरू