हात चल्नु

Romanized: haata chalnu, hata chalnu, haata calnu, hata calnu

कलम चल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कलम चल्नु।
२.
कुनै औजार वा साधन चलाउन बानी पर्नु; सहज हुनु।

सम्बन्धित शब्दहरू