नौबत खाना

Romanized: naubata khaanaa, naubata khaana, naubata khanaa, naubata khaan

दरबार वा मन्दिरको मूल ढोकामाथि रहेको दिनहुँ माङ्गलिक बाजा बजाइने कोठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दरबार वा मन्दिरको मूल ढोकामाथि रहेको दिनहुँ माङ्गलिक बाजा बजाइने कोठा।

सम्बन्धित शब्दहरू