नौबत
Romanized: naubat, naubata
कुनै अवाञ्छित घटना घट्ने वा घटेको स्थिति; अनिष्ट स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
कुनै अवाञ्छित घटना घट्ने वा घटेको स्थिति; अनिष्ट स्थिति।
२.
खराब हालत; दुर्दशा।
३.
दरबार वा मन्दिरको मूल ढोकामा प्रतिदिन नियमित रूपले बजाइने माङ्गलिक बाजा; नौमती बाजा।