नौबङ्गी

Romanized: naubanggi, naubanggee, naubangee, naubangii

नयाँ बाली पाकेपछि पूर्वी तराईका धिमाल जातिले मनाउने एक उत्सव; न्वागी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [न्वागी? संस्कृत नवान्नक+ई.]

1
नयाँ बाली पाकेपछि पूर्वी तराईका धिमाल जातिले मनाउने एक उत्सव; न्वागी।

सम्बन्धित शब्दहरू