नौबिसे
Romanized: naubishe, naubise
नौबिस मुरी माटो भएको (आबादी जग्गा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [नौ+बिस+ए]
१.
नौबिस मुरी माटो भएको (आबादी जग्गा)।
२.
एक सय असी सङ्ख्याको।
३.
(नाम)
त्रिभुवन राजपथमा पर्ने एक स्थान।