चचौबिस
Romanized: chachaubisa, chachaubis, chachaubisha, chachaubish
प्रत्येकले चौबिस पाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रत्येकले चौबिस पाउने गरी।
२.
प्रत्येकले चौबिसका दरले पाउने हिसाब।
३.
प्रत्येकले चौबिस पाउने हिसाबको।