चचौध

Romanized: chachaudha, chachaudh, cachaudha, chacaudha

प्रत्येकले चौध चौध पाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्रत्येकले चौध चौध पाउने गरी।
२.
प्रत्येकमा चौध चौध हुने हिसाब।
३.
प्रत्येकले चौधका दरले पाउने हिसाबको।

सम्बन्धित शब्दहरू