नौबटाँ

Romanized: naubataam, naubataan, naubatan, naubatam

डकर्मी र सिकर्मीले गारो अथवा थामको कोण मिलाउन प्रयोग गर्ने साधन; बटाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी नवता]

1
डकर्मी र सिकर्मीले गारो अथवा थामको कोण मिलाउन प्रयोग गर्ने साधन; बटाम।

सम्बन्धित शब्दहरू