बटाँ

Romanized: bataam, bataan, batan, batam

कुना वा सतह मिलाएर नाप्ने काठ, फलाम आदिको एककुने ८०० को कोण भएको साधन; बटान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी बताँ]

1
कुना वा सतह मिलाएर नाप्ने काठ, फलाम आदिको एककुने ८०० को कोण भएको साधन; बटान।

सम्बन्धित शब्दहरू