नोबटाँ
Romanized: nobataam, nobataan, nobatan, nobatam
डकर्मी र सिकर्मीले गारो, थाम आदिको कोण मिलाउन प्रयोग गर्ने साधन; बटाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नेवारी नवता]
1
डकर्मी र सिकर्मीले गारो, थाम आदिको कोण मिलाउन प्रयोग गर्ने साधन; बटाम।