कपाल खानु
Romanized: kapaala khaanu, kapaala khanu, kapala khaanu, kapala khanu
टाउको दुख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
टाउको दुख्नु।
२.
दुःख दिनु; चिन्तामा पर्नु।