कपाल दुखाइ

Romanized: kapaala dukhaai, kapaala dukhai, kapala dukhaai, kapala dukhai

टाउको दुख्ने रोग; टाउकाको कुनै भाग वा सम्पूर्ण टाउकोमा उत्पन्न हुने पीडा; चिन्ता वा फिक्री। (उदा.- तिमीले… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
टाउको दुख्ने रोग; टाउकाको कुनै भाग वा सम्पूर्ण टाउकोमा उत्पन्न हुने पीडा; चिन्ता वा फिक्री। (उदा.- तिमीले मलाई चिठी नलेखेर कपाल दुखाइको सिकार तुल्यायौ)।

उदाहरण वाक्य

  • तिमीले मलाई चिठी नलेखेर कपाल दुखाइको सिकार तुल्यायौ

सम्बन्धित शब्दहरू