फाँडो

Romanized: phaamdo, phaando, faamdo, phando

फाँडो (phaamdo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

फाँडो(१)

(नाम [संस्कृत फाणि])
१..
पिठो, कनिका आदि हालेर पातलो वा लेदो पारी पकाइएको खाना; एक प्रकारको माडजस्तो खोले।
२..
कलिला मकैका दाना थिची लेदो हुने गरी बनाइएको खानेकुरो।
३..
(विशेषण) माडजस्तो पातलो; दबदबे।

फाँडो(२)

(नाम [फाड्+ओ])
1.
जानीजानी कसैमाथि थोपरिएको नचाहिँदो टन्टा वा भ्याउलो; हुँदै नभएको कुरो ।

सम्बन्धित शब्दहरू