खोलेङ
Romanized: kholenga, kholeng, kholen, kholena
खोलेङ (kholenga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
खोलेङ(१)
(नाम [अस.])
1.
बिमिरो जातको अमिल्चो फल।
खोलेङ(२)
(नाम [घ.])
1.
हे. सिमसाग।