खुट्टेसो
Romanized: khuttesho, khutteso
गाईबस्तुका खुट्टामा बाँधिने सानो दाम्लो खुट्टे; खुट्टेँसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गाईबस्तुका खुट्टामा बाँधिने सानो दाम्लो खुट्टे; खुट्टेँसो।