खुट्टिनु
Romanized: khuttinu
कुनै कुरा 'यही हो' भनेर ठम्मिनु; किटिनु वा तोकिनु; निश्चय हुनु; ठहरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [खुट्+इ+नु]
1
कुनै कुरा 'यही हो' भनेर ठम्मिनु; किटिनु वा तोकिनु; निश्चय हुनु; ठहरिनु ।