खुट्‌टिनु

Romanized: khuttinu

कुनै कुरा ‘यही हो’ भनेर निधो हुनु; किटिनु वा तोकिनु; ठहरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [खुट्+इ+नु]

1
कुनै कुरा ‘यही हो’ भनेर निधो हुनु; किटिनु वा तोकिनु; ठहरिनु।

सम्बन्धित शब्दहरू