कोट्टिनु
Romanized: kottinu
कुनै विषयसित सम्बन्धित प्रसङ्ग वा कुरो उठ्नु; कामकुरो प्रारम्भ हुनु; उक्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत कोट्टयन]
१.
कुनै विषयसित सम्बन्धित प्रसङ्ग वा कुरो उठ्नु; कामकुरो प्रारम्भ हुनु; उक्किनु।
२.
चिम्टिँदा, कोतर्दा, खोस्रँदा, खन्दा कुनै चिज वा वस्तुको पाप्रो, तह आदि निस्कनु; उप्कनु।