ट्रे
Romanized: tre
चिया, सर्बत आदि ल्याउन घरेलु काममा उपयोग गरिने, काठ वा धातुको बिट भएको, एक प्रकारको थाली वा किस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
चिया, सर्बत आदि ल्याउन घरेलु काममा उपयोग गरिने, काठ वा धातुको बिट भएको, एक प्रकारको थाली वा किस्ती।