ट्रेडमार्क
Romanized: tredamaarka, tredamaark, tredamark, tredamarka
व्यापारीले आफ्नो मालको परिचयका निम्ति मालमा टाँस्ने वा लगाउने विशेष चिह्न; व्यापारचिह्न; बेपार चिनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
व्यापारीले आफ्नो मालको परिचयका निम्ति मालमा टाँस्ने वा लगाउने विशेष चिह्न; व्यापारचिह्न; बेपार चिनो।