ट्रेडल
Romanized: tredal, tredala
यन्त्रलाई खुट्टाले चलाउने भाग; पाउदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्. ट्रेडल]
१.
यन्त्रलाई खुट्टाले चलाउने भाग; पाउदान।
२.
सानातिना छपाइको काममा उपयोग हुने, हात वा इन्जिनले नचलाई एक जनाले मात्र खुट्टाले चलाउने यन्त्र।