ग्रेड
Romanized: gred, greda
स्थायी कर्मचारीले हरेक आर्थिक वर्ष भुक्तान गरेपछि सुरु तलबमाथि मासिक रूपमा पाउने थप रकम; वार्षिक वृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
स्थायी कर्मचारीले हरेक आर्थिक वर्ष भुक्तान गरेपछि सुरु तलबमाथि मासिक रूपमा पाउने थप रकम; वार्षिक वृद्धि।