गग्रेटो
Romanized: gagreto
पानीका भरी गाग्रा राख्न बनाइएको ठाउँ; गाग्रो राख्ने आट वा टाँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गाग्रो+एटो]
1
पानीका भरी गाग्रा राख्न बनाइएको ठाउँ; गाग्रो राख्ने आट वा टाँड।