खेद प्रस्ताव

Romanized: kheda prastaava, kheda prastaav, kheda prastaawa, kheda prastav

कुनै संस्था वा व्यक्तिको आपत्तिजनक व्यवहारप्रति रोष जनाउन प्रस्तुत गरिने प्रस्ताव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै संस्था वा व्यक्तिको आपत्तिजनक व्यवहारप्रति रोष जनाउन प्रस्तुत गरिने प्रस्ताव।

सम्बन्धित शब्दहरू