सहयात्रा
Romanized: sahayaatraa, sahayaatra, sahayatraa, sahayaatr
एकसाथ गरिने यात्रा; सँगसँगैको भ्रमण; सहगमन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सह+यात्रा]
१.
एकसाथ गरिने यात्रा; सँगसँगैको भ्रमण; सहगमन।
२.
समान उद्देश्यले एकभन्दा बढी समूह सम्मिलित भएको अभियान; संयुक्त वा सामूहिक यात्रा।