सहयात्री

Romanized: sahayaatri, sahayaatree, shahayaatri, sahayatree

यात्रामा साथ दिने व्यक्ति; यात्राको साथी; सहपथिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सहयात्रा+ई]

1
यात्रामा साथ दिने व्यक्ति; यात्राको साथी; सहपथिक।

सम्बन्धित शब्दहरू