देशयात्री

Romanized: deshayaatri, deshayatri, desayaatri, deshayaatree

अनेकौँ देशको भ्रमण गरी हिँड्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अनेकौँ देशको भ्रमण गरी हिँड्ने व्यक्ति।
२.
देशको यात्रा गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू