देशज

Romanized: deshaja, deshaj, desaj, desaja

देशमा जन्मिएको वा उत्पन्न भएको (शब्द, वस्तु आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
देशमा जन्मिएको वा उत्पन्न भएको (शब्द, वस्तु आदि)।
२.
देशवासीको प्रयोग तथा व्यवहारबाटै उत्पन्न भएको (शब्द)।

सम्बन्धित शब्दहरू