देशना
Romanized: deshanaa, deshana, desanaa, deshan
ठुलाबडाले आफूभन्दा सानालाई शीलस्वभाव, आचारविचार, क्रियाकलाप आदिको सुधार गर्नका निम्ति दिने अर्ती; उपदेश;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ठुलाबडाले आफूभन्दा सानालाई शीलस्वभाव, आचारविचार, क्रियाकलाप आदिको सुधार गर्नका निम्ति दिने अर्ती; उपदेश; शिक्षा।