देशद्रोह
Romanized: deshadroha, deshadroh, desadroh, desadroha
देशलाई हानि पुर्याउने कार्य वा गतिविधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत देश+द्रोह]
1
देशलाई हानि पुर्याउने कार्य वा गतिविधि।