देशद्रोही

Romanized: deshadrohi, deshadrohee, desadrohee, desadrohii

स्वदेशको रीतिरिवाज, चालचलन आदिको विरोध गर्ने; स्वदेशमा हानि पुऱ्याउने र विदेशी रीतिरिवाज र चालचलनप्रति विशेष… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
स्वदेशको रीतिरिवाज, चालचलन आदिको विरोध गर्ने; स्वदेशमा हानि पुऱ्याउने र विदेशी रीतिरिवाज र चालचलनप्रति विशेष मोह राख्ने ।
२.
(नाम) स्वदेशमा झगडा उत्पन्न गराई आफ्नो स्वार्थ सिद्ध गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू