धर्मद्रोही

Romanized: dharmadrohee, dharmadrohii, dharmadrohi

धर्मका सम्बन्धमा द्रोह गर्ने; धर्ममा अनास्था राख्ने; नास्तिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धर्मका सम्बन्धमा द्रोह गर्ने; धर्ममा अनास्था राख्ने; नास्तिक।
२.
(नाम) असुर, राक्षस।

सम्बन्धित शब्दहरू