राजद्रोह
Romanized: raajadroha, raajadroh, rajadroh, rajadroha
वचन, लेख, व्यवहार आदिद्वारा राष्ट्रप्रति देखाइएको घृणा, अवहेलना, द्वेष आदि; राष्ट्रप्रतिको अहित हुने नियतको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वचन, लेख, व्यवहार आदिद्वारा राष्ट्रप्रति देखाइएको घृणा, अवहेलना, द्वेष आदि; राष्ट्रप्रतिको अहित हुने नियतको काम।
२.
सरकार, देश वा संविधानका विरुद्ध गरिएको विद्रोह।