राजदण्ड

Romanized: raajadanda, raajadand, rajadand, rajadanda

राजाका साथमा हुने राजचिह्नस्वरूप दण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजाका साथमा हुने राजचिह्नस्वरूप दण्ड।
२.
राजाका आदेशअनुसार वा राज्यविधानअनुसार दिइने सजाय; सरकारले दिने दण्ड।
३.
महाअपराधीलाई दिइने दण्ड।
४.
ठुलो सजाय।

सम्बन्धित शब्दहरू